श्री नमुना माध्यमिक विद्यालय लदाभीरमा अध्ययनरत विद्यार्थीहरूलाइ नेपाली सेनाकाे कार्यक्रम अन्तर्गतकाे NCC तालिमकाे अाज मिति २०८१ मंसिर १४ गते शुक्रबारका दिन श्री राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङ्गशिला माेरङ्गमा विद्यार्थीहरु दिक्षान्त कवाज सि. स. ५० जुनियर डिभिजन तालिम २०८१ मा दिक्षित भएका छन् ।