Admission Open एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्बन्धि सूचना फेरी भेटाैला कार्यक्रम भर्ना खुल्याे भर्ना खुल्याे भर्ना खुल्याे Happy New Year 2082 शैक्षिक शत्र २०८१ को नतिजा प्रकाशन सम्बन्धी सूचना निःशुल्क अतिरिक्त कक्षा सम्बन्धी सूचना !! चमेना गृह सञ्चालन गर्ने सूचना Admission Open For Class XI Congratulation Yunisha Koirala
  1. Home
  2. Notice

निःशुल्क अतिरिक्त कक्षा सम्बन्धी सूचना !!

  आदरणिय अभिभावक ज्यू ,     हामीले मिति २०८२-०२-०७ गते बुधबारबाट यस विद्यालयमा साधारण धार तर्फ कक्षा ६ ,७,८,९,१० र प्राविधिक तर्फ कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको लागि गणित , विज्ञान तथा अतिरिक्त गणित विषयको अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको हुनाले तपाईंका ननीबाबुहरुलाई अनिवार्य रुपमा उक्त अतिरिक्त कक्षामा सहभागी हुन तलको तालिका हेरी पठाइदिनु होला ।   कक्षा ९ र १० ----- बिहान ६ बजे कक्षा ६,७ र ८------ बिहान ८:४०  
Top