Admission Open एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्बन्धि सूचना फेरी भेटाैला कार्यक्रम भर्ना खुल्याे भर्ना खुल्याे भर्ना खुल्याे Happy New Year 2082 शैक्षिक शत्र २०८१ को नतिजा प्रकाशन सम्बन्धी सूचना निःशुल्क अतिरिक्त कक्षा सम्बन्धी सूचना !! चमेना गृह सञ्चालन गर्ने सूचना Admission Open For Class XI Congratulation Yunisha Koirala
  1. Home
  2. Artical

म एक अङ्ग्रेजी शिक्षक

बा ले भन्नु हुन्थ्यो संस्कृत पढ्नु पर्छ । अनि पण्डित बन्नु पर्छ, तर मैले जानी न जानी अङ्ग्रेजी पढेँ र त मेरो अङ्ग्रेजीले तोडिदियो मेरा बा को बाहुनवादी चिन्तन, न बा ले घोकाउने न आमाले सिकाउने न मेरा बाजे ले सिकाउने कसरी सिक्ने अनि कसरी सिकाउने द मोर लर्निङ द मोर कन्फ्युजन थाले मेरो इङ्गलिस लेशन घरी डिक्सनरी घरी प्रोनन्सिएइशन घरी डाइलग घरी कन्भर्सेइसन घरी लेक्चर घरी इक्स्प्लानेइशन   द मोर टेक्निक्स द मोर सस्पिसिअन वट अ बोरिङ प्रोफेशन किनभने म एक अङ्ग्रेजी शिक्षक घरी न्यारेइशन, घरी नेगेशन घरी क्वेश्चन, घरी प्यासिभाइजेसन घरी रिपिटेइशन , घरी ट्रान्सफर्मेइशन   द मोर टिचिङ द मोर क्वेश्चन किनभने म एक अङ्ग्रेजी शिक्षक घरी ट्रान्सलेशन, घरी डिक्टेइशन घरी स्पोलिङ, घरी कम्पोजिशन घरी रोल प्लेइ , घरी ड्रामाटाइजेशन घरी डिस्कशन, घरी इन्स्ट्रक्शन द मोर टेक्निक्स द मोर फ्रस्टेइशन किनभने म एक अङ्ग्रेजी शिक्षक
Top