आदरणिय अभिभावक ज्यू , हामीले मिति २०८२-०२-०७ गते बुधबारबाट यस विद्यालयमा साधारण धार तर्फ कक्षा ६ ,७,८,९,१० र प्राविधिक तर्फ कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको लागि गणित , विज्ञान तथा अतिरिक्त गणित विषयको अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको हुनाले तपाईंका ननीबाबुहरुलाई अनिवार्य रुपमा उक्त अतिरिक्त कक्षामा सहभागी हुन तलको तालिका हेरी पठाइदिनु होला । कक्षा ९ र १० ----- बिहान ६ बजे कक्षा ६,७ र ८------ बिहान ८:४०